दफा ४०
विघटन हुंँदाको परिणाम

विश्वविद्यालय विघटन भएमा यसको चल अचल जायजेथा नेपाल सरकारको हुनेछ ।